नियम १२
निरुत्साहित गर्न नहुने

पर्वतारोही दल र पर्वतारोहणको व्यवस्था मिलाउने संस्थाले सम्पर्क अधिकृतलाई पर्वतारोही दलसँग जान निरुत्साहित गर्न हुँदैन ।